रसुवा बाढीपीडितको लागि बृहत् रक्तदान, १४५ जनाले दिए रगत
nagariknews.nagariknetwork.com · Sun Aug 30 13:11:43 GMT 2026

राष्ट्रिय विपत्तिमा हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुरमा बृहत् रक्तदान सम्पन्न गरिएको छ।
रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा, रोटरी क्लब अफ कपिलवस्तु र शिवराज युथ क्लबको सहआयोजनामा तथा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गौतम बुद्ध पोलिक्लिनिकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)