झारफुकको नाममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा सुर्खेतबाट युवक पक्राउ
canadanepal.com · Wed Jul 29 18:09:35 GMT 2026

सुर्खेत । झारफुक तथा हेराई–मनाई गर्ने बहानामा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार राति करिब ८ः३० बजे वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकका अन्दाजी २४ वर्षीय समीर थापा पक्राउ परेका हुन् । थापाले आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने गरेको प्रहरीले जनाएको छ ।
Read full story at source (canadanepal.com)