नौ विधेयक संसदमा लैजाने, यी हुन् मन्त्रिपरिषद्का निर्णय
nepalwatch.com · Wed Jul 29 18:15:11 GMT 2026
काठमाडौं । सरकारले विभिन्न नौवटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती विधेयक संसदमा लैजान स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (nepalwatch.com)