जेलबाटै विवाह गर्दै जुलियन असान्ज
ekantipur.com · Fri Nov 12 16:32:39 GMT 2021
लण्डन — विकीलिक्सका संस्थापक जुलियन असान्जले बेलायतस्थित जेलभित्रैबाट विवाह गर्ने भएका छन् । उनले हालै बेलायती अधिकारीहरूबाट यस्तो अनुमति पाएका हुन् ।
दुई सन्तानका बाबु असान्जले आफ्नी प्रेमिका स्टेला मोरिससँग विवाह गर्न लागेका हुन् । असान्जकी प्रेमिका मोरिसले यसलाई 'राम्रो खबर' भन्दै तस्बिर पनि सार्वजनिक गरेकी छन् । उनले जुलियन र आफूले अब बेलमार्श जेलमा विवाहको अनुमति पाएको जानकारी दिएकी हुन् ।
Read full story at source (ekantipur.com)