जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै
deshsanchar.com · Wed Jul 29 15:45:22 GMT 2026

जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक १२ करोडभन्दा तल झरेको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार, सन् २०२६ जनवरी १ सम्म जापानी नागरिकको सङ्ख्या ११ करोड ९७ लाख ३६ हजार ४८३ मा झरेको हो।
Read full story at source (deshsanchar.com)