ट्रान्क्विलिटी स्पाले पायो ISO 9001:2015 प्रमाणिकरण, नेपाली वेलनेस उद्योगमा नयाँ उपलब्धि
deshsanchar.com · Wed Jul 29 18:36:22 GMT 2026

काठमाडौं। ट्रान्क्विलिटी स्पाले नेपालमै पहिलोपटक ‘ISO 9001:2015 Quality Management System’ प्रमाणिकरण प्राप्त गरेको जनाएको छ। यससँगै नेपाली स्पा तथा वेलनेस क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली लागू गर्ने दिशामा नयाँ उपलब्धि हासिल भएको स्पाको दाबी छ।
Read full story at source (deshsanchar.com)