मुगुले पायो मुख्यमन्त्री: विकासले गति लिने आशा
deshsanchar.com · Wed Jul 29 16:22:45 GMT 2026

मुगु – छायाँनाथ–रारा नगरपालिकाका स्थानीय सन्तोष कुमार मल्लले मुगुले पहिलोपटक मुख्यमन्त्री पाएको अवसरलाई जिल्लाको विकाससँग जोड्नुपर्ने बताएका छन्। उनले विकासको अनुभूति गाउँ–गाउँसम्म पुग्ने गरी योजनाको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
Read full story at source (deshsanchar.com)