डाेटीमा शिक्षकले गरे श्रीमतीकाे हत्या
deshsanchar.com · Wed Jul 29 16:29:14 GMT 2026

धनगढी – डाेटीमा मदिरा सेवन गरि एक शिक्षकले श्रीमतीको हत्या गरेका छन्। जोरायल गाउँपालिका- ४ देउथलीका ५१ वर्षीय चन्द्र बहादुर ओलीले मादक पदार्थ सेवन गरेर श्रीमती ४७ वर्षीया अमृता ओलीकाे हत्या गरेकाे प्रहरीले जनाएको छ।
Read full story at source (deshsanchar.com)