विश्वकप लिग-२: नेदरल्यान्ड्ससँग हारेसँगै नेपाल सबै चार खेलमा पराजित
deshsanchar.com · Wed Jul 29 16:56:58 GMT 2026
विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले सबै चार खेलमा हार भोगेको छ। बुधबार भएको जारी सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्स सँग ५७ रनले पराजित भएसँगै नेपालको यात्रा हारमै सकिएको हो। यो हारसँगै नेपालको शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना अब गणितिय मात्र बाँकी छ।
Read full story at source (deshsanchar.com)