सम्यक महादानको स्मरणमा महावौद्ध–असनमा पञ्चदान
deshsanchar.com · Wed Jul 29 14:20:30 GMT 2026

काठमाडौँ – सम्यक महादानको स्मरणस्वरूप काठमाडौँको महावौद्धस्थित महाबुद्ध महाविहार र असनमा बुधबार पञ्चदान तथा दीपङ्कर तथागत बुद्धको शोभायात्रा सम्पन्न भएको छ। हरेक १२ वर्षमा आयोजना हुनुपर्ने सम्यक महादान २४ वर्षदेखि हुन नसकेपछि यसको स्मरणमा कार्यक्रम गरिएको हो।
Read full story at source (deshsanchar.com)