रास्वपा सिन्धुपाल्चोकको अधिवेशन पुनः स्थगित, किन भयो विवाद?
setopati.com · Sun Jun 07 14:20:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको अधिवेशन पुनः अवरूद्ध भएको छ।
शनिबारबाट सुरू जिल्ला अधिवेशनमा विवाद सिर्जना भएपछि अवरूद्ध प्रक्रिया अघि बढाउन केन्द्रीय निर्वाचन आयोगले मधुकुमार चौलागाईंको नेतृत्वमा निर्वाचन समिति पठाएको थियो।
Read full story at source (setopati.com)