केराको बोट सुक्न थालेपछि किसान चिन्तित
dcnepal.com · Sun Jun 07 14:25:33 GMT 2026

म्याग्दी। जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन्। एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन्।
Read full story at source (dcnepal.com)