भोटेकोशी बाढी : खोजी, उद्धार र राहतमा सात हजार चार सय १५ सुरक्षाकर्मी परिचालन
bishowkhabar.com · Thu Aug 27 06:06:44 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार चार सय १५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तीन हजार तीन सय १८, नेपाली सेनाका दुई हजार तीन सय ५५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार सात सय ४२ जना सुरक्षाकर्मी खटिएका छन् ।
Read full story at source (bishowkhabar.com)