नेपालको ध्यान अब ओडिआई मान्यता जोगाउनेतर्फ
barnanmedia.com · Wed Jul 29 23:16:37 GMT 2026
क्रिकेट विश्वकप लिग २ मा लगातार चार खेलमा पराजित भएपछि शीर्ष चारमा रहँदै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना निकै कठिन बनेको छ ।
शीर्ष चारको लागि एकदमै झिनो सम्भावना बाँकी रहेपनि एक खेलको नतिजाले नै नेपालको त्यो सम्भावना सकिन सक्नेछ ।
Read full story at source (barnanmedia.com)