देवानगञ्ज–३ कप्तानगञ्ज पुग्दा जे देखियो
barnanmedia.com · Wed Jul 29 23:23:09 GMT 2026

स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन लगाएको कर्फ्यु अहिले पनि जारी छ । तर, सडकमा केही स्थानीय देखिएपनि कुनै अशान्ति भएको छैन ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबिचको विवादका कारण उत्पन्न परिस्थितिका कारण सो स्थानमा दुई दिनयता तनाव उत्पन्न हुँदै आएको छ । सोही स्थितिलाई साम्य बनाउने प्रयासरुवरुप जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु लगाउँदै आएको छ ।
Read full story at source (barnanmedia.com)