बाढीका कारण सेवा प्रभावित ग्राहकलाई SUBISU द्वारा सेवा अवधि थप
annapurnapost.com · Sun Aug 30 13:48:33 GMT 2026

काठमाडौँ : हालैको बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकहरूलाई सहजीकरण गर्ने उद्देश्यले SUBISU ले प्रभावित अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकहरूलाई थप ७ दिनको सेवा अवधि उपलब्ध गराएको छ।
भाद्र १० गते आएको भीषण बाढीपछि , विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा भएको क्षतिका कारण बट्टार , चरौंदी , चौघडा , देवीघाट , धादिङ , हुङ्दीखोला , खाल्टे , खानीखोला , गल्छी , धार्के र मलेखु लगायतका क्षेत्रमा SUBISU का इन्टरनेट सेवाहरू प्रभावित भएका छन्।
Read full story at source (annapurnapost.com)