बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Wed Jul 29 23:56:30 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (khabarhub.com)