बिम्स्टेकको सहयोग र सुदृढीकरणसम्बन्धी उच्चस्तरीय नीतिगत संवाद सम्पन्न
barnanmedia.com · Wed Jul 29 23:40:48 GMT 2026

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को क्षेत्रीय सहयोग, एकीकरण तथा साझा समृद्धिका लागि जनस्तरबीचको सम्पर्क सुदृढीकरण विषयक संवाद कार्यक्रम आज सम्पन्न भएको छ ।
उक्त कार्यक्रम बिम्स्टेक क्षेत्रभित्र जनस्तरको सम्पर्क विस्तार र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो ।
Read full story at source (barnanmedia.com)