बालेन रास्वपाको वरिष्ठ नेतामा मनोनीत
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको छ।
मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
Read full story at source (hamrakura.com)