ब्याटिङ चुक्दा नेदरल्यान्ड्ससँग नेपाल ५७ रनले पराजित
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा लगातार चौथो हार बेहोरेको छ।
बुधबार उट्रेच्टमा भएको अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित हुँदै नेपालले चारै खेल गुमाएको हो।
Read full story at source (hamrakura.com)