पाँच बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल चिकित्सक संघ र सरकारबीच पाँच बुँदे सहमति भएपछि दुई दिनदेखि देशभर जारी चिकित्सक आन्दोलन फिर्ता भएको छ।
सहमतिअनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ बमोजिम कानूनी कारबाही गरिने भएको छ।
Read full story at source (hamrakura.com)