दक्षिण अफ्रीकालाई हराउदै क्यानडा विश्वकपको अन्तिम १६ मा
kharibot.com · Mon Jun 29 00:25:00 GMT 2026
काठमाडौँ । सहआयोजक क्यानडाले अतिरिक्त समयको दोस्रो मिनेटमा स्टेफेन एउस्ताकियोले गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १-० ले हराउँदै पहिलो पटक विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।
Read full story at source (kharibot.com)