आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु
baahrakhari.com · Thu Jul 30 00:25:54 GMT 2026

काठमाडौं । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् ।
सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै आजबाट अस्पतालले नियमित रूपमा आफ्नो सबै सेवा दिन सुरु गरेका हुन् ।
Read full story at source (baahrakhari.com)