सीजी इलेक्ट्रोनिक्सको ‘रिटेल एनुअल मीट’ सम्पन्न, उत्कृष्ट शोरुमहरू सम्मानित
baahrakhari.com · Thu Aug 27 13:24:07 GMT 2026

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित सीजी डिजिटल र एलजी ब्रान्डसप को वार्षिक ’रिटेल एनुअल मीट २०८२/८३’ सम्पन्न भएको छ । भदौ ५ गते काठमाडौंको बालकुमारीस्थित हर्ष बाटिकामा मीट सम्पन्न भएको हो ।
सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस.सी. साबुको विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कम्पनीको रिटेल नेटवर्कको वार्षिक उपलब्धिको समीक्षा गरिनुका साथै उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई सम्मानित गरिएको थियो ।
Read full story at source (baahrakhari.com)