‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा. पोखरेललाई प्रदान गरिने
ratopati.com · Sun Aug 30 13:53:49 GMT 2026

काठमाडौँ, १४ भदौः वर्ष २०८२ को रु ५० हजार राशिको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ समालोचक प्रा.डा. माधवप्रसाद पोखरेललाई प्रदान गरिने भएको छ ।
निबन्ध, समालोचना, अनुसन्धान, भाषा विज्ञान, आदि विधामा योगदान दिएका पोखरेललाई वाम बुद्धिजीवी एवं समालोचक भट्टको स्मृतिमा स्थापित सो सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरिएको ‘साहित्य सन्ध्या’ले जनाएको छ।
Read full story at source (ratopati.com)