बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग
khabarhub.com · Sun Aug 30 13:53:26 GMT 2026

हेटौँडा – मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
यही भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए ।
Read full story at source (khabarhub.com)