बिहान खालीपेटमा दुधचिया पिउँदा बढ्छ कोलेस्ट्रोल ?
ratopati.com · Thu Jul 30 00:37:43 GMT 2026

काठमाडौँ । धेरैजसो मानिसहरूले आफ्नो बिहानको सुरुवात एक कप तातो चियाबाट गर्छन् ।
धेरैलाई लाग्छ कि चियाबिना दिन अधुरो छ, जसले गर्दा उनीहरू चिया नपिउन्जेल सक्रिय नहुने वा केही नखाने बानी बनाउँछन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, दैनिक बानीले तपाईंको स्वास्थ्यलाई कसरी असर गर्न सक्छ ?
Read full story at source (ratopati.com)