अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, बढ्यो युरोको
setopati.com · Thu Jul 30 01:00:43 GMT 2026
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ। बुधबार यसको भाउ एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा थियो।
Read full story at source (setopati.com)