बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ
nagariknews.nagariknetwork.com · Thu Jul 30 01:03:02 GMT 2026

बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न चार फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल राष्ट्र बैङ्कको पत्रका आधारमा शशिधर शर्मासमेत भएको बैङ्किङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा संलग्न उनीहरूलाई आज विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)