‘गोलीले होइन, संवादले समाज जोगाउँछ’
nepalnews.com · Thu Jul 30 01:15:15 GMT 2026

सुनसरीको देवानगन्ज-३ स्थित कप्तानगन्जमा दुई समूहबीच भएको झडपमा एक युवकको मृत्यु हुनुका साथै सर्वसाधारण र सुरक्षाकर्मी घाइते भए। घटनाको पृष्ठभूमि, सरकारको भूमिका, सुरक्षा निकायको बल प्रयोग, सामाजिक सञ्जालबाट फैलिने अफवाह तथा यस्ता घटना रोक्ने दीर्घकालीन उपायबारे मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी सँग शम्भु रेग्मी ले गरेको बातचितको सम्पादित अंश :
सुनसरीको कप्तानगन्ज घटनालाई कसरी हेर्नुभएको छ?
Read full story at source (nepalnews.com)