सार्वजनिक स्थलमा कार्यक्रम सञ्चालन गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासन आग्रह
nagariknews.nagariknetwork.com · Thu Jul 30 01:11:30 GMT 2026

जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व स्थानीय प्रशासनको अनिवार्य स्वीकृत लिन सबैमा आग्रह गरेको छ।
कार्यालयले बुधबार जारी गरेको सार्वजनिक सूचनामा पूर्वस्वीकृति नलिई सभा, जुलुस, प्रदर्शन तथा अन्य गतिविधि सञ्चालन गरेमा कानुनबमोजिम कारबाही हुने उल्लेख छ।
Read full story at source (nagariknews.nagariknetwork.com)