विधायन व्यवस्थापन समितिको बैठक बस्दै
khabarhub.com · Thu Jul 30 01:18:23 GMT 2026

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।
Read full story at source (khabarhub.com)