शक्तिशाली बनाइँदै कानुन आयोग, मन्त्री नै अध्यक्ष
barnanmedia.com · Thu Jul 30 01:06:53 GMT 2026

काठमाडौं । सरकारले नेपाल कानुन आयोगमा मन्त्रीलाई अध्यक्ष बनाउँदै संवैधानिक अंगझैँ शक्तिशाली बनाउने तयारी गरेको छ । आयोगको विद्यमान कानुनी संरचनामा परिवर्तन गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो ।
यसअघि सर्वोच्चको न्यायाधीश भइसकेका वा सो सरहका विशिष्ट कानुनविद् आयोगको अध्यक्ष रहने व्यवस्था सरकारले परिमार्जन गर्न खोजेको छ । कानुन मन्त्रालयले नेपाल कानुन आयोग ऐन, २०६३ लाई संशोधन गर्दै यस्तो प्रबन्ध गर्न लागेको हो ।
Read full story at source (barnanmedia.com)