‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ
baahrakhari.com · Thu Jul 30 01:20:56 GMT 2026

काठमाडौं । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् ।
एनसीबी कतार दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
Read full story at source (baahrakhari.com)