आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
kharibot.com · Thu Jul 30 01:25:00 GMT 2026

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । असार ३१ गते बसेपछि दुई साताका लागि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने तालिका छन् ।
Read full story at source (kharibot.com)