सामाजिक सद्भाव कायम गर्न आग्रह
nagariknews.nagariknetwork.com · Thu Jul 30 01:35:46 GMT 2026

आन्दोलन, विरोध वा अन्य सार्वजनिक कार्यक्रममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने सिरहामा बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न जिल्लामा आवश्यकताअनुसार स्थायी संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने, निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्ने तथा प्रचारप्रसारलाई व्यवस्थित बनाउने निर्णय गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)