रौतहटका सांसद गणेश पौडेलमाथि दुर्व्यवहार गरेको आरोपमा दुईजना पक्राउ
nagariknews.nagariknetwork.com · Thu Jul 30 01:39:39 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि गरिएको अपमानजनक तथा अमानवीय व्यवहारको घटनामा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्ति जारी गर्दै गत साउन ७ गते गढीमाई नगरपालिका ४ पर्सा रामजानकी मठ परिसरमा सांसद पौडेलले जनतासँग गुनासो सुनुवाइ गरिरहेका बेला केही व्यक्तिहरूले कार्यक्रम स्थलमा प्रवेश गरी दुर्व्यवहार गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)