आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल
ajakoartha.com · Thu Jul 30 01:46:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन १४ गते । बिहीबार । इस्वी सन् २०२६ जुलाई ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि–प्रतिपदा बेलुकी ८ बजेर ३९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–श्रवण, बेलुकी ६ बजेर २ मिनेट उप्रान्त धनिष्ठा । योग–आयुष्मान, रातको १ बजेर १८ मिनेट उप्रान्त सौभाग्य । करण–बालव, बिहान ८ बजेर ४७ मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर ३९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर २६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५२ मिनेट । दिनमान ३३ घडी ३६ पला ।
Read full story at source (ajakoartha.com)