अमेरिकाद्वारा इरानमाथि शक्तिशाली सैन्य आक्रमण सुरु, ट्रम्प भन्छन्- अब हाम्रो पालो
nepalviews.com · Thu Jul 30 01:45:50 GMT 2026

एजेन्सी । मध्यपूर्वमा अमेरिकी सेनामाथि भएको आक्रमणको जवाफमा अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको छ। अमेरिकी सेनाले इरान लक्षित शक्तिशाली आक्रमण थालिएको पुष्टि गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले सामाजिक सञ्जाल 'एक्स' मार्फत मंगलबार जोर्डनस्थित अमेरिकी सैन्य अखडा र हर्मुजमा रहेका पानीजहाजहरूमाथि इरानले गरेको आक्रमणको कडा प्रतिवादस्वरूप यो कदम चालिएको जनाएको छ।
Read full story at source (nepalviews.com)