इराकमा अमेरिका–साउदीको आक्रमण : युद्ध फैलिन सक्छ ?
baahrakhari.com · Thu Jul 30 01:55:16 GMT 2026

काठमाडौं । इरानले जोर्डनस्थित अमेरिकी सैन्य अखडाहरूमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । अमेरिकाले मध्यपूर्वमा आफ्ना सैन्य बलमाथि भएको आकस्मिक आक्रमणलाई बीचमै निष्क्रिय पारिएको पुष्टि गरेको छ ।
यसैबीच, बुधबार बिहान अमेरिका र साउदी अरेबियाले इराकमा रहेका इरान–समर्थित समूहहरूमाथि आक्रमण सुरु गरेका छन् । जोर्डनमा इरानको आक्रमण इराकमा अमेरिका–साउदीको कारबाहीअघि भएको हो वा पछि, त्यो अझै स्पष्ट छैन ।
Read full story at source (baahrakhari.com)