सुनसरी घटनासँग जोडेर रौतहटको भिडियो भाइरल गराएर भ्रम फैलाउने माथि कानुनी कारबाही गरिने
nagariknews.nagariknetwork.com · Thu Jul 30 01:48:09 GMT 2026

जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा भ्रामक सूचना तथा भिडियो पोस्ट र सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सुनसरी जिल्लामा भएको घटनासँग सम्बन्धित भन्दै रौतहटका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि रहेको सवारी साधनको फोटो तथा भिडियो सामाजिक सञ्जालमा गलत ढंगले प्रचार गरिएको भन्दै प्रहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)