आज कुन कुन राजमार्गमा यातायात अवरुद्ध छ ?
nepalpress.com · Thu Jul 30 01:18:26 GMT 2026

काठमाडौँ । प्रहरीले देशका विभिन्न राजमार्गमा यातायात सञ्चालनमा समस्या भएको बताएको छ । बिहान जारी सूचनामा यात्रा गर्दा सावधानी अपनाउन र पर्याप्त सूचना लिएर मात्र यात्रा गर्न भनिएको छ ।
आज पनि बिपी राजमार्ग हुँदै काभ्रे–सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ ।
Read full story at source (nepalpress.com)