प्राविधिक प्रतिवेदन कार्यान्वयन गर्न समन्वय बैठक
newsofnepal.com · Thu Jul 30 02:05:49 GMT 2026

काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नं. ११ माइतीघर मण्डला क्षेत्रमा देखिएको डुबान समाधान गर्ने विषयमा प्राप्त भएको प्राविधिक प्रतिवेदन कार्यान्वयन गर्न बिहीवार बिहान काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा समन्वय बैठक बस्यो ।
Read full story at source (newsofnepal.com)