भोटेकोशी बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
rajdhanidaily.com · Sun Aug 30 14:00:52 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि ८ वटा जलविद्युत् आयोजनामा कार्यरत सयौँ कर्मचारीसहितचार हजार बढी मानीश सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा कार्यरत प्रहरी तथा विभिन्न सरकारी र वित्तीय संस्थाका कर्मचारीसमेत सम्पर्कविहीन छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, आठवटा बैंक शाखाका २६ र लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी सम्पर्कमा आउन सकेका छैनन्।
Read full story at source (rajdhanidaily.com)