टिप्परको ठक्करबाट मृत्यु, पहिचान खुल्न बाँकी
nepalpress.com · Thu Jul 30 02:11:10 GMT 2026

कपिलवस्तु । शिवराज नगरपालिका–५, दक्षिण रहटकोलस्थित सडकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बुधबार राति करिब ११ः२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोल जाँदै गरेको ना८ख ६३१० नम्बरको टिप्परले नाम, थर र ठेगाना नखुलेका अंन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो ।
Read full story at source (nepalpress.com)