जितबहादुर, बैकुण्ठ र सूर्यकुमारीका प्रशिक्षक मधु शमशेरको सहयोग
newsofnepal.com · Sun Aug 30 14:02:38 GMT 2026
काठमाडौं ।
नेपाली खेलकुदका जीवित इतिहास मानिने देशकै पहिला एथ्लेटिक्स प्रशिक्षक ७६ वर्षीय मधु शमशेर जबराले रसुवाको भोटेकोशीमा हालै आएको जलप्रलयका पीडितहरूका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
Read full story at source (newsofnepal.com)