मोरङमा भान्सा कोठामा लुकाएर राखिएको भरुवा बन्दुकसहित १ जना पक्राउ
annapurnapost.com · Thu Jul 30 02:28:47 GMT 2026

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोलाबाट प्रहरीले भरुवा बन्दुक र गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
बुधबार राति करिब ९:१० बजेतिर स्थानीय ५६ वर्षीय बलबहादुर राईको घरमा प्रहरीले खानतलासीका क्रममा भान्सा कोठाको माथिल्लो भागमा लुकाएर राखिएको एउटा भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
Read full story at source (annapurnapost.com)