मनसुनी वायुको प्रभाव: यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
nepalwatch.com · Thu Jul 30 02:32:08 GMT 2026
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read full story at source (nepalwatch.com)