प्रिय मधेशवासी, समाजको शान्ति, सद्भाव खलबलाउनेको पछाडि नलाग्न अनुरोध गर्दछु : अमरेश सिंह
nagariknews.nagariknetwork.com · Thu Jul 30 02:44:33 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले हिंसा नभइ विकासको बाटो रोज्न अपिल गरेका छन्।
रास्वपा सांसद सिंहले समाजिक सञ्जालमार्फत मधेशमा पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक तनावका घटनाले प्रदेशको सामाजिक सद्भाव मात्र नभइ समग्र विकास यात्रालाई समेत गम्भीर रूपमा प्रभावित पार्दै आएकाले मधेशवासीलाई शान्ति, एकता र विकासको साझा एजेन्डामा अघि बढ्न आग्रह गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)