पाँच राजमार्ग ७ ठाउँमा अवरूद्ध
setopati.com · Thu Jul 30 03:00:37 GMT 2026

अविरल वर्षापछिको पहिरोका कारण विभिन्न राजमार्ग अवरूद्ध छन्।
नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेसम्म ५ वटा मुख्य राजमार्ग ७ ठाउँमा अवरूद्ध छ।
Read full story at source (setopati.com)